
धनगढी उपमहानगरपालिकामा रहेका नेपाली काग्रेंसका १९ वटै वडाका पदाधिकारीहरुलाई प्रशिक्षण दिईएको छ । धनगढी नगर समितिको आयोजनामा पदाधिकारीहरुलाई प्रशिक्षण दिईएको हो ।


१९ वटै वडा समितिका सभापति, उपसभापति, सचिव, सहसचिव कोषाध्यक्षहरुलाई नेपाली काग्रेंसको विषयमा प्रशिक्षण गराईएको हो ।
कार्यक्रममा नेपाली काग्रेंसकी केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुसिला मिश्र भट्ट, नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री नरनारयण साह मनु र धनगढी जेसिजका पुर्व अध्यक्ष मोहन भट्टले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड रहनु भएको थियो ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08