डोटीबाट एमालेबाट निर्वाचित वडाध्यक्षसहित नेता कार्यकर्ता नेकपा एसमा प्रवेश
2022/02/22, 4:26

डोटीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले डोटीको सायल गाउँपालिका- ४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरेका हुन् ।
यस्तै नेविसंघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा पार्टी सचिव रामकुमारी झाँक्री, पोलिटब्यूरो सदस्य प्रेमबहादुर आले, जिल्ला कमिटी डोटी उपाध्यक्ष महेन्द्र थापा तथा उपसचिव भक्तबहादुर साउदको उपस्थिति थियो ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08