
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा धनगढीमा बिहिबार प्रदर्शन गरिएको छ ।


संयुक्त जनवर्गीय सङ्गठन सुदूरपश्चिमले एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरूले एमसीसी चाहिँदैन, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, लगायत एमसीसीको विरोधमा विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
यसैबिच राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले पनि धनगढीमा प्रदर्शन गरेको हो । धनगढीको चौराहाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कोणसभा भएको थियो ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08