
नेपाली काँग्रेस कैलालीको भोलि हुने जिल्ला अधिवेशनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता थालेका छन्। जिल्लाको नयाँ पार्टी नेतृत्व चयन प्रक्रियाका लागि मनोनयन दर्ता थालिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन गरिनेछ। यस्तै भोलि विहान ८ बजेदेखि धनगढीस्थित ओम प्यालेसमा मतदान सुरु हुने बताइएको छ
जिल्ला नेतृत्वका लागि आकांक्षी नेताहरु दौडधुपमै व्यस्त छन्। कांग्रेस नेताहरुका अनुसार जिल्ला सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाशबहादुर बम, भीम बडुवाल, खेम चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तै संस्थापन इतरबाट रामबहादुर कलेलले मनोनयन दर्ताको तयारी थालेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27