
शोभित बस्नेतको निर्देशनमा 'हाम्रो स्वर्ग' फिल्म निर्माण हुने भएको छ। फिल्मको छायांकन चैत अन्तिम साताबाट सुरु हुनेछ। फिल्मका लागि कलाकारको खोजी भइरहेको निर्देशक बस्नेतले जानकारी दिएका छन्।


फिल्मले यार्सागुम्बा टिप्ने मानिसहरुको कथालाई समेट्नेछ। कर्णालीका १० जिल्लामा छायांकन हुने फिल्ममा प्रदेशबासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ। फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रामजी राउत हुनेछ।



2022/07/01, 9:55
2022/07/01, 9:53
2022/07/01, 9:52
2022/07/01, 9:51
2022/07/01, 9:50
2022/06/17, 1:07
2022/06/17, 12:58
2022/06/17, 12:56
2022/06/17, 12:52
2022/06/17, 12:50
2021/05/01, 10:59
2021/11/22, 1:02
2020/07/31, 10:45
2021/05/02, 10:34