माधव नेपाल सुदूरपश्चिम आउँदै, बेदकोटका मेयरसहितका जनप्रतिनिधि समाजवादीमा जाने
2022/04/02, 3:12

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि (आइतबार) सुदूरपश्चिम आउने भएका छन्। अध्यक्ष नेपाल भोलि कञ्चनपुर आउन लागेका हुन्।

कञ्चनपुरमा नेपालले विभिन्न पालिकाबाट निर्वाचित नेकपा एमालेका जनप्रतिनिधीहरुलाई समाजवादीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ। समाजवादी कञ्चनपुरका नेताका अन्ुसार बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दसहितका अन्य वडाध्यक्ष र जनप्रतिनिधिहरु पनि समाजावादीमा समाहित हुने पक्का भएको छ।
आइतबार दिउँसो २ बजे अध्यक्ष नेपालले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06