
प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी आउने कार्यक्रम स्थगित भएको छ ।

देउवा धनगढी आएर सुदूरपश्चिम ट्राभल मार्ट, सिटी हलको उद्घाटन गर्ने र धनगढीका भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री देउवाको अहिले पछिल्लो राजनीतिक व्यस्तता, गठबन्धन दल बिच छलफलमा व्यस्त रहेकाले धनगढी आउने कार्यक्रम रद्ध भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07