
कैलालीका नेकपा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ।

३ दलीय तालमेलका क्रममा १३ स्थानीय तहमध्ये दुई पालिका प्रमुख र एक उपप्रमुख पाएको समाजवादीले उम्मेदवारहरूको टुङ्गो लगाएको हो।
जसअनुसार घोडाघोडी नगरपालिकाको प्रमुखमा खडक रावत, चुरे गाउँपालिकाको अध्यक्षमा स्लोकबहादुर सारू मगर र गोदावरी नगरपालिकाको उपप्रमुखमा रत्ना कडायतलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08