कञ्चनपुरको भीमदत्तको मेयरमा कांग्रेसबाट बोगटी उम्मेदवार
 
dd

नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्त नगरपालिकामा पदम बोगटीलाई मेयरको उम्मेदवार बनाएको छ।

उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाएको छ।

बोगटी २०७४ सालको स्थानीय तह चुनावमा एमालेका सुरेन्द्र विष्टसँग पराजित भएका थिए।