कञ्चनपुरमा एकीकृत समाजवादी र माओवादीबीच तालमेल, काँग्रेस एक्लै लड्ने
2022/04/25, 1:21
स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसलाई बाहिर राखेर दुई दलबीच चुनावी तालमेलममा सहमति भएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि सहमति भएको हो।
९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो। यस्तै ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख लडाउने सहमति भएको छ।
कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेल्डाँडीमा माओवादी केन्द्र तथा बेदकोट, भीमदलत्त, दोधराचाँदनी र पुनरवास एकीकृत समाजवादीको भागमा परेको छ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32