कञ्चनपुरमा एकीकृत समाजवादी र माओवादीबीच तालमेल, काँग्रेस एक्लै लड्ने
2022/04/25, 1:21

स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसलाई बाहिर राखेर दुई दलबीच चुनावी तालमेलममा सहमति भएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि सहमति भएको हो।

९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो। यस्तै ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख लडाउने सहमति भएको छ।
कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेल्डाँडीमा माओवादी केन्द्र तथा बेदकोट, भीमदलत्त, दोधराचाँदनी र पुनरवास एकीकृत समाजवादीको भागमा परेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08