
कैलालीको गोदावरी नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेले मेयर उपमेयरमा आफ्नो उम्मेदवारी गर्दा गरेको छ ।

गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा गोकर्ण भट्ट र उपमेयर शारदा रोकायाले उम्मेदवारी गर्दा गरेका हुन ।
एमालले १२ वटै वडा अध्यक्ष र सदस्यमा पनि आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।
