कैलालीमा तीन दलिय गठबन्धनले सार्वजनिक गर्यो आधिकारिक उम्मेदवार, बागीलाई फिर्ता लिन आग्रह
2022/04/27, 1:57

कैलालीमा तीन दलिय गठबन्धनले आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ। गठबन्धनले बुधबार एक विज्ञप्ती मार्फत आधिकारिक उम्मेदवार सार्वजनिक गरेको हो।

यस्तै गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ। कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै गठबन्धन भएको छ।
कुन पालिकामा को उम्मेदवार आधिकारिक ?

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43