
प्रदेश सभा सदस्य कर्ण मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन् । अहिले पत्रकार सम्मेलनको आयोजना गर्दे सुदूरपश्चिम प्रदेश सभा सदस्य बाट राजिनामा गरेको घोषणा गरेका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक लौटी रुपमा गरेको भन्दै लामो समय देखी पेल्दै गएको आरोप लगाउदै आएका थिए ।
केही दिन अघिमात्र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहनेगरि उनलाई कार्वाही गरेको थियो ।
