
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरु करुवामा गएर राम्रो भएको बताईन । काँग्रेस अमरगढी नगरको आयोजनामा डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै

काङ्ग्रेस नेतृ देउवाले काङ्ग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने बताएकी हुन् । ‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ, करुवा पार्टीको नेताको हो रु भन्दै डा. देउवा प्रश्न गरेकी छन् ।
कर्ण मल्ल लक्षित डा.देउवाले भनिन्, ‘हाम्रो नाममा राजनीति गर्नेहरु अहिले सुखिलामुखिला भए । करुवा सरुवा हरुवालाई भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि काङ्ग्रेसका उम्मेदवारलाई जिताउनु होला ।’

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22