
कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले एमसीसी पास भएकै कारण देश श्रीलङ्का हुनबाट बचेको बताएका छन्। मंगलबार डडेल्धुरास्थित एक चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरेर देशलाई श्रीलङ्का हुनबाट बचाएको दाबी गरे।
उनले भने, ‘एमसीसी पास नभएको भए देश दुर्घटनामा जान्थ्यो। हाम्रो देश अन्तर्राष्ट्रिय नाकाबन्दीमा पर्न सक्थ्यो। तर, हामीले पास गरेर देशलाई श्रीलङ्का हुनबाट बचाएका छौ।’ कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मात्रै देशको नेतृत्व लिन सक्ने उनको भनाइ छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08