
डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेका गाउँपालिका उमेदवार भैरवबहादुर साँवद २ हजार ३४३ मत सहित निवार्चित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साँवदले १ हजार ४७१ मत प्राप्त गरे ।
पालिका उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतसहित निवार्चित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/05/13, 8:43
2020/09/10, 3:29