
भाटभटेनी सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । जेठ २७ गते उदघाटन भएको सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने जनाएको हो ।

उदघाटन पछि केही समयका लागी इलेक्ट्रोनिक समानमा २० प्रतिशत र अन्य समानमा १० प्रतिशत छुट दिने जनाएको भाटभटेनीले ग्राहकहरुले सुपर मार्केटप्रती बिश्वास देखाएका कारण अफर केही समयका लागि बढाएको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले बताए ।
ग्राहकहरुको बानी पार्न र भाटभटेनीमा सस्तो दरमा समान पाइने बुझाउनका लागि समेत केही समय छुट दिने अध्यक्ष गुरुङले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04