
नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन् ।

धनगढीमा भएको पाँचौ साधारण सभाले अध्यक्षमा खड्कालाई चयन गरेको हो । नयाँ चयन भएको कार्य समितिको प्रथम उपाध्यक्षमा कुवेर शाही, द्धितीय उपाध्यक्षमा तर्कराज भट्ट रहेका छन् ।
कार्य समितिको सदस्यहरुमा शिवराज ओझा, अच्युत दाहाल, आयुष मोहपाल, आयुष हमाल, आदित्य हमाल, आशिष शाह र श्रृष्टि पाण्डेय रहेका छन् ।
साधारण सभा निवर्तमान अध्यक्ष ईन्जिनियर रोशन भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल युवा उद्यमी समुह संघ पदाधिकारी र सदस्यहरुको कार्यकाल एक बर्षको हुने गरेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09