
एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध अन्तर्घातको आरोपसहित अध्यक्ष रतन थापालाई जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् ।
उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35