पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा धनगढीमा राँके जुलुस प्रदर्शन
2022/06/21, 11:54

सरकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको विरुद्धमा कैलालीको धनगढीमा राँके जुलुस प्रदर्शन गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको धनगढी नगर कमिटीले मूल्यवृद्धिको विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको हो ।
धनगढीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी राखे जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर अध्यक्ष अभिषेक लोक थानले जानकारी दिए ।

आइतबार नेपाल आयन निगमले पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ मूल्य बढाएको थियो।अन्य पेट्रोलियम पदार्थको मूल्य पनि भारी मात्रामा बढाइएको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08