
दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइएको छ। जिल्ला कारागार दार्चुलामा रहेका कैदीबन्दीलाई कारागारभित्रै कोरोना भाइरसविरुद्धको बुस्टर जोड खोप दिइएको हो।

कोरोना खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए।
कारागारका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08