
कैलालीमा दुई भारतीय नागरिक अवैध फलफुलसहित पक्राउ परेका छन्। शुक्रबार सशस्त्र प्रहरीले उत्तराखण्डका सुरेश चन्द जोशी र असलमलाई पक्राउ गरेको हो।

प्रहरीले गोदावरी वडा नं ३ मालाखेती ईलाकामा भारतबाट नेपाल भित्र्याई कन्चनपुरबाट अत्तरियातर्फ आउदै गरेको इचर कम्पनीको मिनि ट्रकबाट उनीहरुलाई समातेको थियो।
भन्सार प्रज्ञापन पत्र र गाडीमा भएको सामान आप र स्याउ फरक देखिएकोले उक्त मिनिट्रकलाई ९तेह्र लाख छब्बिस हजार० मा कैलाली भन्सार कार्यालय त्रिनगरमा दाखिला गरेको प्रहरीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08