कैलालीको गौरीगंगा नगरपालिकाको बजेट ९० करोड ६४ लाख रुपैयाँ
2022/06/24, 5:59
 
ss

कैलालीको गौरीगंगा नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि नगरको १२ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेश गरिएको हो । 

No photo description available.

No photo description available.

No photo description available.