
कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि नगरको आठौँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेस गरिएको हो ।

जसमा चालु तर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगत तर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले स्वास्थ्य, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 5:38
2023/12/18, 12:45
2020/07/12, 8:59
2020/11/26, 12:03
2021/06/30, 9:31