
कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
नदीमा डुबेर बेहोस भएकी उनको टीकापुर अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08