
कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।

नाला नभएका कारणले केहीबेरमात्रै पानी पर्दा जलमग्न भएको खेम पाण्डेयले बताएका छन् । पानीको निकास नभएका कारण भजनी बजारमा पनि पानी जमेको थियो ।
आज विहान चुरे क्षेत्र र कैलारी गाउँपालिकाको हसुलियाभन्दा पूर्वतिर वर्षा भएको छ । पानी आवश्यक परेको बेला वर्षा भएपछि किसान हर्षित भएका छन् । यसैगरी, खुटिया नदीमा आज सानो बाढी पनि आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54