
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्मको लागी सूचना प्रकाशित गरेको छ ।

एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सक माग गरेको हो। उक्त जनशक्तिलाई करार सेवामा माग गरेको हो।
अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरी सक्नु प्रर्ने छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08