
कैलालीमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा-८ मलभङ्गा बस्ने लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिमबहादुर कुवँरकी ६ वर्षीया भावना कुवँरको मृत्यु भएको हो।

सोही ठाउँको बडिमालिका इटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा बर्दगोरिया १ मा रहेको खापर हेल्थ क्लिनिकमा उपचारको कृममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08