
दार्चुलाको खलंगा-दल्लेख, खार सडकअन्तर्गतको मालबेला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्व भएको छ। त्यस्तै, काटै, मुल्ला, मैखोली, दल्लेकलगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध भएका छन्।

त्यस्तै उक्त पहिरोले सदरमुकाम खलंगालगायत क्षेत्रको खानेपानी अवरुद्ध भएको छ। त्यसैगरी, महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेको पहिरोले अवरूद्व महाकाली राजमार्ग नौ बजेपछि खोलिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08