
सुदूरपश्चिमका चर्चित गायक तथा सर्जक सौगात ओझाको नयाँ गीत सार्वजनिक भएको छ। लोकदोहरी तथा देउडा गायक ओझाको ‘हाम्रो जोरायल’ बोलको नयाँ गीत सार्वजनिक भएको हो।

गायक तथा सर्जक ओझा र गायिका गौरी भट्ट, दिपकसंगम विसी र लक्ष्मीकला खातीको स्वर रहेको उक्त गीतको सङ्गीत एरेन्ज दिपकसंगम विसीले गरेका छन्।
सो गीतमा शब्द, सङ्गीत दुवै गायक ओझाकै रहेको छ। गायक ओझाले आफ्नै युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा चर्चित मोडेलहरु सौगात ओझा, सरस्वती धामी र राजेश बोहरा लगायतले अभिनय गरेका छन्।

ओझा नायक पनि हुन्। उनले थुप्रै टेलिफिल्म तथा चलचित्रमा पनि काम गरेका छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05