
कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका ५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट टिकापुर नगरपालिका-२ बस्ने एक किशोरसहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तीनै जनालाई १ ग्राम १ सय ७० मिलिग्राम अवैध खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थसहित शनिबार साँझ पक्राउ गरेको जनाएको छ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लु८३ प २९८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको थियो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35
2020/10/22, 5:13
2022/11/06, 1:44