
कैलालीको घोडाघोडी नगरपालिकाले पाँच दिनको लागि कार्यालय समय थप्ने जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले सोमबारदेखि लागू हुने गरी कार्यालय समय थप गरिएको जनाएका हुन्।

जारी सूचनामा सोमबारदेखि पाँच दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय थप गरिएको उल्लेख छ। पाँच दिन कर्मचारीले खाजा समय समेत नपाउने बताइएको छ।
२० गते देखी २५ गतेसम्म कार्यालयको कामको चापलाई मध्यनजर गर्दे यस्तो निर्णय गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35
2020/10/22, 5:13
2022/11/06, 1:44