
डोटीमा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका–१ का नरबहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

बिहान भालुको आक्रमणमा परी गम्भीर उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08