प्रदेश किशोररकिशोरी स्वास्थ्य प्रवर्द्धन ताराको उपाधि स्मृति र प्रकाशलाई
2022/07/05, 6:34

‘प्रदेश किशोररकिशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ को उपाधि कैलालीको धनगढी उपमहानगरपालिका–५ कैलालीका स्मृति शाही र मेलौली नगरपालिका–२ बैतडीका प्रकाश बडूले जितेका छन्।

शाही धनगढीस्थित नाष्ट माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन भने बडू बैतडी दुर्गास्थानस्थित केदारेश्वर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।
सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजनामा धनगढीमा मंगलबार सम्पन्न विभिन्न विद्याका स्पर्धामा शाही र बडू उत्कृष्ट हुँदै ‘प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा’ जितेका हुन्।

उपाधि जितेका दुवैलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहका बीच ट्रफी, सम्मानपत्र र नगद २५/२५ हजारसहित पुरस्कृत गरेका थिए।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08