
सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि पेश गरेको बजेट अन्ततः पारित भएको छ ।

सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ ।
बजेट बारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८:४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12