
धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ५ हसनपुर युएन चोक देखि ऐश्वर्य बहुमुखी क्याम्पस सम्म र युएन चोक देखि तारानगर जाने बाटो बर्षौदेखि नबन्नुको कारण सहित स्थानीयले सडक बिचमै पोस्टर गाडेका हुन् ।
उनीले भ्रष्ट्राचारी नेताको घर नहुनु, भ्रष्ट्राचारी कर्मचारीको घर नहुनु, अल्छी टोलवासी हुनु र भ्रष्ट्राचारी इन्जिनियरको घर नहुनु भन्दै उनीहरूले सो कारण सहित सहित स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् ।

अहिले सो सडकमा पानी जमेका कारण बालबालिका र विद्यार्थीहरू बढी मारमा पर्दै आइरहेका छन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12