
नेपाल ईञ्जिनियरिङ एशोसियसन सुदूर पश्चिम प्रदेश समितिले ६० औं ईञ्जिनियरिङ दिवसका अवसरमा मंगलवार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

६० औं ईञ्जिनियरिङ दिवसका अवसरमा नेपाल ईञ्जिनियरिङ एशोसियसनद्धारा तय गरेको सप्ताह व्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
एशोसिसयनका सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष प्रदीप पन्तको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।ईञ्जिनियरिङ दिव सका अवसरमा भोलि फुटसल र पर्सी व्याडमिन्टन कार्यक्रम आयोजना गर्ने बताईएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01