
धनगढी उप–महानगरपालिकाको नगर सभा सुरु भएको छ । नगर सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत भईरहेको छ । पाँचौ नगर सभामा आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत भईरहेको छ ।

नगर सभाले ल्याउने कार्यक्रम र बजेटले कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । त्यसैगरी पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवद्र्धन, क्वारेन्टाईन व्यवस्थापन, बिदेशबाट फर्किएका यूवाहरुका लागि उद्यमशिलता जस्ता कुराहरु बजेटमा अटाएको उप–महानगरपालिकाले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27