पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक बहुमतले पारित
2022/08/03, 4:45

सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेश सभा बैठकबाट बहुमतले विधेयक पारित गरिएको हो ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03