सुदूरपश्चिम लगायत देशभरमा एनआईसि एसिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
2022/08/03, 5:41

एनआईसि एसिया बैंकले सुदूरपश्चिम प्रदेश लगायत देशभरका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

सुदूरपश्चिम प्रदेशका साथै देशभर रहेका शाखाहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा बैंकले ठुलो संख्यामा कर्मचारीहरु मागेको हो ।

शखा प्रबन्धक, विभाग प्रमुख, व्यवस्थापक लगायतका अन्य पदहरुका साथै सुचना प्रविधि लगायतका क्षेत्रका लागि बैंकले विज्ञापन मार्फत कर्मचारीहरु माग गरेको छ ।
आवेदन दिन तथा थप जानकारीका लागि https://www.nicasiabank.com/current-vacancies मा हेर्न सकिने बैंकले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15