कञ्चनपुरमा गत महिना ३० गते एक युवती मृत फेला परिन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा २५ वर्षीया शान्तीदेवी धामी मृत फेला परेकी थिइन्।
अहिले उनी मृत फेला परेपछि सो घटनामा घटनामा परिवारका ६ जनाविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन्। जाहेरीपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
आत्महत्या दुरुत्साहनमा बुधबार माइती पक्षले किटानी जाहेरी दर्ता गरेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर शाहले जानकारी दिए।
मृतक पार्वतीका श्रीमान भने भारतमा रोजगारी गर्दै आएका छन्। प्रहरीका अनुसार घटना भएका बेला उनी भारतमै थिए। उनका श्रीमानविरुद्ध भने किटानी नपरेको प्रहरीले बताएको छ। मृतकका दुई जना छोराछोरी छन्।
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2021/03/23, 11:24
2021/10/15, 9:13
2023/01/22, 4:29
2020/06/04, 10:04