
डोटी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । दिपायलको राजपुरमा सम्पन्न सम्मेलनले २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उक्त कमिटीको सचिवमा विमल धामी चयन भएका छन् ।

सदस्यहरूमा कृष्णबहादुर बोहरा, मोहन कठायत, सुशील मलासी, प्रकाश कठायत, लक्ष्मण ताडी, योगेन्द्र थापा, टेकेन्द्र बोगटी, जीवन थापा, खेम चन्द, प्रताव वि.क., धनबहादुर बोहरा, महेन्द्र बोहरा, जीतेन्द्र भण्डारी, दीपेन्द्र जेठारा, रूपक थापामगर, शंकर वि.क., दलबहादुर मल्ल, शिवराज नेपाली, तारा सिंह मौनी, सेते कार्की रहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39