
'ऐना' कथा संग्रहका लागि मदन पुरस्कार पाएका लेखक रामलाल जोशीको चौथो कृति 'बाआमा' विमोचन भएको छ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा जोशीको बाआमा कृतिको विमोचन गरिएको हो।
रामलाल जोशीको चौथो कृति बाआमालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेपाली सिनेमा जगतका महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहले संयुक्त रूपमा विमोचन गरेका हुन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05