कोरोना आशंकामा दम्पती सेती अस्पतालको आइसोलेसनमा 
2020/05/12, 3:12
 
seti hopital

कञ्चनपुरको एक दम्पतीलाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका उनीहरुलाई कोरोनाको लक्षण देखिएपछि भर्ना गरिएको सेती अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिए । उनका श्रीमान दुई महिना अघि मात्रै भारतबाट आएको बताईएको छ ।

कोरोना परीक्षणका लागि दुवैको स्वाब संकलन गरी ल्याबमा पठाइएको छ ।