एकदिने बर्षाले धनगढी जलमग्न, डुवानले मुख्य बाटो समेत डाइभर्सन (फोटो फिचर)
2022/10/06, 9:12

धनगढी- एक दिने बर्षाले धनगढीका अधिकंश क्षेत्र जलमग्न भएका छन् । उचित ढलनिकाश नहुदा धनगढीको मुख्य सडक समेत डुबानमा परेको छ । अहिले पनि धनगढीमा बर्षा भैरहेको छ ।

धनगढीका अधिकंश क्षेत्रमा जगमग्न भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढीको मुख्य सडक डुवानमा परेपछि पार्क चौकबाट सडक डाईभर्सन गरिएको छ ।
डुवानका तस्बिरहरु


2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28