
धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा भोलि बिहान धनगढी आउने भएका हुन् ।

उनको निजी सचिवालयकाअनुसार देउवा भोलि बिहान ९ बजे वुद्ध एयरको विमानबाट धनगढी आउने कार्यक्रम तय भएको छ ।
उनी पार्टी कामको सिलसिलामा यहाँ आउन लागेका हुन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09