कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
2022/10/06, 9:32

कञ्चनपुर- कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।बिहीबार निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी, २ को शुक्लाफाँटा र ३ को महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि कार्यालय स्थापना गरिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश धुव्र कुमार शाहले बताए।
प्रत्येक क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएपछि उम्मेदवार लगायत नेता कार्यकर्ताहरूलाई समेत केही सहज हुने शाहले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39