भीम रावललाई टिकट नदिएको भन्दै अछाम एमाले क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहद्वारा राजीनामा
2022/10/08, 11:49

धनगढी- नेकपा एमालेका अछाम क्षेत्र नं १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले शनिवार एमाले जिल्ला कमिटी अछामलाई राजीनामा पत्र लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

शाहले नेता डा. भीम रावल लाई अछाम क्षेत्र नं १ बाट सर्वसम्मतिले प्रतिनिधि सभाका लागी एकल उम्मेदवारका रूपमा सिफारिस गर्दा पनि केन्द्रीय कमिटीले जिल्लाको सिफारिस विपरीत निर्णय गरेको हुँदा आफूले राजीनामा दिएको उनले उक्त राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09