
कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिद्युत आपुर्ति बन्द भएको छ ।

आईतबार बेलुकी गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेपछि विजुली बन्द भएको हो । बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बध्य भए । बिद्युतबाट हुने काम्काज ठप्प छन ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28