
धनगढी - नेकपा एमालेले कैलाली क्षेत्र नम्वर ४ मा निर्वाचन मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेका केन्दिय सल्लाहाकार परिसदका सदस्य डिल्लीराज भट्टको सयोजकत्वमा १ हजार १ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कमिटिको सह(सयोजकमा केन्द्रिय सल्लाहाकार परिसद सदस्य टीका नाथ र सचिवमा प्रदेश कमिटि सचिवालय सदस्य कृष्णराज सुवेदी चयन भएका छन ।
यस्तै कैलाली क्षेत्र नम्वर ४ निर्वाचन क्षेत्र समन्वय समितिका सयोजक हितेस ओझाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
समन्वय समितिले आर्थिक , युबा, महिला , प्रचार , मिडिया , दलित , मजदुर लगाएतका उपसमिति पनि बनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09